धुलिखेल, १२ भदौँः काभ्रेको पाँचखाल नगरपालिकाले अत्यावश्यक बाहेकका सबै सेवा आगामी १७ गतेसम्म बन्द गर्ने निर्णय गरेको छ । आज भर्चुअल प्रविधि मार्फत बसेको बैठकले १७ गतेसम्म सेवा बन्द लम्ब्याउने निर्णय गरेको हो । यसअघिको बैठकले आजसम्मका लागि अत्यावश्यक बाहेकका सबै सेवा बन्द गर्ने निर्णय गरेको थियो । कोरोना भाइरसको रोकथाम तथा नियन्त्रणका लागि यस्ता…