धुलिखेल ८ असारः सिन्धुपाल्चोक जिल्लाको भोटेकोशी गाउँपालिकाले किसानलाई बोयर जातको बाख्रा वितरण गरेको छ । ४ वटा पाटी र ५ वटा बोका वितरण गरिएको पालिकाको पशुसेवा प्राविधिक रोहन खतिवडाले जानकारी दिए । पालिकाले सतप्रतिशत अनुदानमा बोयर जातको बाख्रा वितरण गरेको हो । पालिकाले गतवर्ष पनि बोयर जातको बाख्रा वितरण गरेको थियो । गएको बर्ष २…