२०८३, २० जेष्ठ बिहीबार

पनौती तरकारीको पकेट क्षेत्र

पनौती २४ पुस :  पनौती नगरपालिकाको वडा नं ८ लाई तरकारीको पकेट क्षेत्र बनाईएको छ । जस अन्र्तगत वडामा रहेका एक हजार वटा टनेलमा ५ सय थपेर १५ सय वटा टनेल पुर्याइएको वडा अध्यक्ष केशव बञ्जाराले जानकारी दिनुभयो । उहाँका अनुसार वडालाई तरकारी पकेट क्षेत्रको रुपमा स्थापना गरिएसँगै वडामा गोलडेला, काउली मुला लगायतका तरकारी उत्पादनमा…