२०८३, ७ कार्तिक शनिबार

पाँचखालका पहरी समुदायलाई बाख्रा पालनका लागि दरखास्त आह्वान

पाँचखालका पहरी समुदायलाई बाख्रा पालनका लागि दरखास्त आह्वान


धुलिखेल २३ जेठ :  पाँचखालका पहरी समुदायलाई बाख्रा पालनका लागि दरखास्त आह्वान गरेको छ । नगरपालिकाको दुई वटा वडामा बाख्रा बितरणका दरखास्त आह्वान गरेको हो । नगरको वडा नम्बर ९ स्थित पहरी समुदाय र वडा नम्बर ११ को शिखरकटेरीमा बाख्रा बितरण गर्ने कार्यक्रम रहेको नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत शिवप्रसाद हुमागाईले जानकारी दिनुभयो ।

उहाँका अनुसार नगरपालिकाको पशुपक्षी शाखाले आर्थिक वर्ष २०७७/७८ मा संञ्चालन गर्ने कार्यक्रम मध्ये प्रधानमन्त्री कृषि अधुनिकिकरण परियोजना बाख्राको साना ब्यवसायीक कृषि उत्पादन केन्द्र९पकेट० बिकास कार्यक्रम अन्र्तगत संञ्चालनमा बाख्रा,बोका बितरण गर्न लागीएको हो । किसानको २० प्रतिशत लागत साझेदारीमा पहरी समुदायमा ४९ र शिखारकटेरीमा ४९ वटा बाख्रा,बोका बितरण गरिने छ ।

यो कार्यक्रममा लागि समुह,समिति र सहकारी संस्थालाई दरखास्त दिन नगरपालिकाले आह्वान समेत गरेको छ ।

प्रकाशित मिति : २०७८, २३ जेष्ठ आईतबार  ९ : ३५ बजे

दिनदिनै बौरिँदै छु, दिनै मर्दै छु’ : ऋचाको स्वरमा जीवनका चोट र आशाको कथा

इटहरी । मनमा चोट छन्, अधुरा चाहना र दबिएका भावना

रुकुम पश्चिममा ढुङ्गा प्रहारबाट ६ वर्षीय बालकको मृत्यु

काठमाडौं । रुकुम पश्चिमको बाफिकोट गाउँपालिकामा ढुङ्गा प्रहारबाट ६ वर्षीय

सुनौलो धानले सिँगारियो वीरेन्द्रनगर उपत्यका

सुर्खेत । चारैतिर हरिया पहाड र डाँडाकाँडाले घेरिएको सुर्खेतको वीरेन्द्रनगर

२४ घण्टामा ट्राफिक प्रहरीले गर्यो ३३६ जनालाई कारबाही

काठमाडौं । ट्राफिक प्रहरीले पछिल्लो २४ घण्टामा ३३६ वटा सवारीसाधनका

दशैंको टीकाको चौथो दिन : टीका-जमरा लगाउने क्रम जारी

काठमाडौँ । विजयादशमीको मुख्य दिनदेखि सुरु भएको दशैंको टीका लगाउने