२०८२, २७ असार शुक्रबार

पनौती तरकारीको पकेट क्षेत्र

पनौती तरकारीको पकेट क्षेत्र

१५ सय वटा टनेला, ४ हजार ५ सय जना किसान रोजगार


पनौती २४ पुस :  पनौती नगरपालिकाको वडा नं ८ लाई तरकारीको पकेट क्षेत्र बनाईएको छ । जस अन्र्तगत वडामा रहेका एक हजार वटा टनेलमा ५ सय थपेर १५ सय वटा टनेल पुर्याइएको वडा अध्यक्ष केशव बञ्जाराले जानकारी दिनुभयो ।

उहाँका अनुसार वडालाई तरकारी पकेट क्षेत्रको रुपमा स्थापना गरिएसँगै वडामा गोलडेला, काउली मुला लगायतका तरकारी उत्पादनमा थप जोड दिइएको छ । नगरपालिका मार्फत पनि किसानहरुलाई विभिन्न औजार उपकारण वितरण तथा औषधीहरुको बारेमा तालिम दिने काम गरिरहेको छ । धेरै जमिनमा तरकारी खेती गर्ने किसानहरुले भने कृषि औजारको माग गर्ने गरेको वडाको भनाई छ ।

योसँगै तरकारी खेती सम्बन्धि बजारीकरण तथा विभिन्न खालका तालिमहरुको माग किसानहरुद्धारा हुदैँ आएकोमा किसानहरुको माग सम्बोधनमा वडा लागि परेको वडा अध्यक्ष बञ्जाराले बताउनुभयो । उहाँका अनुसार वडामा रहेका १ सय २० जनाको १५ सय वटा टनेलामा करिब ४ हजार ५ सय जना जतिले काम गरिरहनुभएको छ ।

प्रकाशित मिति : २०७७, २४ पुस शुक्रबार  ८ : ४६ बजे

२४ घण्टामा ७० विपद् सम्बन्धी घटना : चार जनाको मृत्यु, ६ बेपत्ता

काठमाडौं । पछिल्लो २४ घण्टामा मुलुकभर विभिन्न ७० वटा विपद्

क्याप्टेन रामेश्वर थापाको बायोग्राफीमा चलचित्र ‘क्याप्टेन साब’ बन्ने

काठमाडौं । चलचित्र ‘क्याप्टेन साब’को शुभमुहूर्त गरिएको छ । बिहीबार

धोबिघाट, सानेपा, नख्खुको आठ लेन बाटोमा बढ्दै हरियाली (तस्बिरहरु)

काठमाडौं । धोबिघाट, सानेपा, नख्खुको आठ लेन बाटोमा पछिल्लो समय

पूर्वपश्चिम राजमार्ग दाउन्नेमा अवरुद्ध सडक खुल्यो

बुटवल । अविरल वर्षका कारण सडक भासेपछि पूर्वपश्चिम राजमार्ग अन्तर्गत