२०८३, ७ कार्तिक शनिबार

मण्डनदेउपुरका किसानलाई अनुदानमा मिनीटिलर र निशुल्क बोयर जातको बोका वितरण

मण्डनदेउपुरका किसानलाई अनुदानमा मिनीटिलर र निशुल्क बोयर जातको बोका वितरण


धुलिखेल ३१ असार :  काभ्रेको मण्डनदेउपुर नगरपालिकाका किसानलाई मिनी टिलर वितरण गरिएको छ । खेती गर्ने किसानलाई सहज होस् भनेर नगरपालिकाले अनुदानमा मिनी टिलर वितरण गरेको हो । १२ वटै वडाका किसानलाई ५० प्रतिशत अनुदानमा मिनी टिलर बितरण गरिएको नगरपालिकाले जनाएको छ ।

नगरका अनुसार जम्मा १५५ वटा मिनी टिलर बितरण गरिएको हो । मिनी टिलर वितरण गरेसँगै किसानलार्ई खेत जोत्न र सागसब्जी खेती गर्न सहज हुने भएको छ । यस्तै नगरपालिकाले नगरका किसानलाई उन्नत जातको बोयर बोका पनि बिरतण गरिएको छ । प्रत्येक वडामा १/१ वटा बोयर जातको बोका निसुल्क बितरण गरेको हो । १२ वटै वडाका किसानलाई निशुल्क बोयर जातको बोका बितरण गरिएको नगरपालिकाको कुषि शाखाले जनाएको छ ।

प्रकाशित मिति : २०७८, ३१ असार बिहीबार  ६ : ५७ बजे

दिनदिनै बौरिँदै छु, दिनै मर्दै छु’ : ऋचाको स्वरमा जीवनका चोट र आशाको कथा

इटहरी । मनमा चोट छन्, अधुरा चाहना र दबिएका भावना

रुकुम पश्चिममा ढुङ्गा प्रहारबाट ६ वर्षीय बालकको मृत्यु

काठमाडौं । रुकुम पश्चिमको बाफिकोट गाउँपालिकामा ढुङ्गा प्रहारबाट ६ वर्षीय

सुनौलो धानले सिँगारियो वीरेन्द्रनगर उपत्यका

सुर्खेत । चारैतिर हरिया पहाड र डाँडाकाँडाले घेरिएको सुर्खेतको वीरेन्द्रनगर

२४ घण्टामा ट्राफिक प्रहरीले गर्यो ३३६ जनालाई कारबाही

काठमाडौं । ट्राफिक प्रहरीले पछिल्लो २४ घण्टामा ३३६ वटा सवारीसाधनका

दशैंको टीकाको चौथो दिन : टीका-जमरा लगाउने क्रम जारी

काठमाडौँ । विजयादशमीको मुख्य दिनदेखि सुरु भएको दशैंको टीका लगाउने