२०८३, २० जेष्ठ बिहीबार

काभ्रेको देवीटारमा ८० घरमा ‘एक घर, एक धारा’

धुलिखेल २० असोज  :  काभ्रेको धुलिखेल नगरपालिका वडा नम्बर १ देवीटारमा ‘एक घर, एक धारा’ कार्यक्रम लागु भएको छ ।नगरपालिकाको आर्थिक वर्ष २०७७-७८ को बजेटमा विनियोजन गरिएको १२ लाख, ७५ हजार र २ लाख, ५७ हजारको जनश्रमदान गरी १५ लाख, ३२ हजारमा खानेपानी आयोजनाको सम्पन्न भएको देविटार खानेपानी उपभोक्ता समितिका अध्यक्ष पञ्चलाल घिसिङले जानकारी दिनुभयो…