धुलिखेल १८ मंसिर : काभ्रेमा कोरोना संक्रमित ४३ जना निको भएर घर फर्किएका छन् । यो संगै संक्रमित मध्ये हाल सम्म २ हजार ६ सय ७६ जना निको भएर घर फर्किसकेको स्वास्थ्य कार्यालय काभ्रेले जनाएको छ । काभ्रेमा २४ घण्टामा थप २४ जना कोरोना संक्रमित पुष्टी भएको छ। बिहिबार थपिएका संक्रमितहरु बनेपाबाट ४ पुरुष र…