सलिम मियाअग्लो धुरी । धुरीको फराकिलो आंगनमा फुलेका थरीथरीका फुलहरुले सजिएको घना जंगल । नाङ्गी नाङ्गो छैन ।वन्यजन्तु र चराचुरुङ्गीको चिरबिर आवाज, ढोरपाटन सहित बाग्लुङ्का गाउँहरु अनि लहरै देखिने सेताम्मे हिमाली दृश्यहरु अदभुत लाग्छन् । भोटे कुकुर भुक्ने ठुल्ठुला भेडीगोठ र त्यसैमाथी हेरिरहु लाग्ने गुराँस र फुलहरुले ‘नाङ्गी’ लेकलाइ छपक्क पारेको छ । साँच्चै, यहाँबाट…