२०८२, २० मंसिर शनिबार

आज कोशीका पहाडी क्षेत्रमा हल्का वर्षाको सम्भावना, अन्यत्र मौसम मुख्यतया सफा

काठमाडौं । हाल देशभर कुनै उल्लेखनीय मौसमी प्रणाली सक्रिय नरहेकाले अधिकांश स्थानमा मौसम सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। मंगलबार दिउँसो कोशी, गण्डकी र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागहरूमा आंशिक बदली रहनेछ भने बाँकी भू–भागहरूमा मौसम मुख्यतया सफा रहने महाशाखाको भनाइ छ। कोशी प्रदेशका पहाडी क्षेत्रका एक–दुई स्थानहरूमा हल्का वर्षा हुन सक्ने सम्भावना रहेको जनाइएको…