बिरगञ्जः कालिकामाई गाउपालिको जनता समाजवादी पार्टी नेपालका नेता आरमान खांले जसपा परित्याग गरेको जनाएका छन् । बुधवार खांले प्रेस विज्ञप्ती प्रकाशीत गरि जसपा परित्यागको घोषणा गरेका छन् । राजनैतिक रुपमा जसपा संग आबद्धभई कालिकामाई गांउपालिकाको विकाश र समाजिक रुपान्तरणको कार्यलाई अगाडी बढाउने परिकल्पना गरेको तर पछिल्ला समयमा जसपा नेपाल केन्द्र देखी स्थानिय तह समेतमा जनभावना…