२०८३, २१ श्रावण शुक्रबार

आज पाँच प्रदेशमा भारी वर्षाको सम्भावना

आज पाँच प्रदेशमा भारी वर्षाको सम्भावना


काठमाडौं । मौसमविद्ले आज (सोमबार) देशभर वर्षाको सम्भावना रहेको जनाएको छ। बिहानदेखि सातै प्रदेशका विभिन्न स्थानहरूमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ। सर्लाहीको मलंगवामा २५ मिलिमिटर र बर्दियाको मानपुरमा २५.८ मिलिमिटर वर्षा मापन गरिएको छ । दिउँसो पहाडी भू–भागका धेरै स्थानहरू र तराईका केही स्थानहरूमा मध्यम वर्षा हुने सम्भावना छ ।

कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा भारी वर्षा हुने अनुमान गरिएको छ। राति पनि वर्षा जारी रहनेछ र बाढीको जोखिममा रहने स्थानहरूमा सतर्कता अपनाउन आग्रह गरिएको छ ।

प्रकाशित मिति : २०८२, २६ श्रावण सोमबार  ८ : ५० बजे

गुण्डुको अन्नन्त कुण्डमा हरेक महिनाको अन्तिम सोमबार दिव्य गंगा–आरती हुने, सहभागि हुन आव्हान

भक्तपुर, २१ साउन । सूर्यविनायक नगरपालिका वडा नं. ७ गुण्डुस्थित

सूर्यविनायकको ऐतिहासिक शिव सर्किट घुम्दै महिलादेखिदेखि शिक्षक शिक्षिका

भक्तपुर, २१ साउन : सूर्यविनायक नगरपालिकाको ऐतिहासिक शिव शिव सर्किटकोबारेमा

सर्वोच्चले कांग्रेसको आधिकारिकता विवाद पुनः सुनुवाइ गर्न अनुमति दियो

काठमाडौं । सर्वोच्च अदालतले नेपाली कांग्रेसको विशेष महाधिवेशन तथा आधिकारिकतासम्बन्धी

२६ मा स्वदेश फर्किने, २९ गते राष्ट्रिय भेलालाई सम्बोधन गर्ने

काठमाडौं । नेपाली कांग्रेसका पूर्वसभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा स्वास्थ्योपचार