२०८३, १९ आश्विन मंगलबार

हिन्दुकुश हिमालय सांसद सम्मेलन काठमाडौंमा हुने

हिन्दुकुश हिमालय सांसद सम्मेलन काठमाडौंमा हुने


काठमाडौं । हिन्दुकुश हिमालय क्षेत्रका सांसदहरूको सम्मेलन आगामी भदौ २ र ३ गते काठमाडौंको सोल्टी होटलमा आयोजना हुने भएको छ।

संघीय संसद अन्तर्गतको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिले सोमबार पत्रकार सम्मेलनमार्फत कार्यक्रमको जानकारी दिएको हो। नेपालसहित भारत, चीन, बंगलादेश, भुटान, म्यानमार र पाकिस्तानका सांसदहरू सम्मेलनमा सहभागी हुने छन्।

जलवायु परिवर्तन, जैविक विविधता संरक्षण र प्रदूषणजस्ता साझा चुनौतीबारे छलफल गर्दै क्षेत्रीय सहकार्यका रणनीति तय गरिनेछ ।

प्रकाशित मिति : २०८२, २६ श्रावण सोमबार  ६ : ५७ बजे

सरकार गठनमा समर्थन गरेकै आधारमा राप्रपाका नेतालाई कारबाही गर्नु नेतृत्वको गल्ती

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का संसदीय दलका नेता

भोटेकोशी बाढीले घरबारविहीन ८० परिवारलाई हिमालयन भ्याकेसनको राहत

रसुवा । भोटेकोशीको विनाशकारी बाढीले घरबार, सम्पत्ति र आफन्त गुमाएका

कर्णालीको कम्युनिस्ट आन्दोलनको दस्तावेज सार्वजनिक हुँदै, बोगटीको पुस्तक असोज २१ मा लोकार्पण

काठमाडौं । कर्णालीमा कम्युनिस्ट आन्दोलन कसरी अघि बढ्यो, त्यसका आधार

कांग्रेसमा आज नेतृत्वको फैसला, सभापतिसहित केन्द्रीय पदमा निर्वाचन हुँदै (सूचीसहित)

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा आज नेतृत्व चयनका लागि