२०८३, १९ आश्विन मंगलबार

भ्रष्टाचारको अन्त्यका लागि मोडल शिक्षा आवश्यक : प्रधानमन्त्री ओली

भ्रष्टाचारको अन्त्यका लागि मोडल शिक्षा आवश्यक : प्रधानमन्त्री ओली


काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले भ्रष्टाचार नियन्त्रणका लागि केवल कानुनी कारबाही पर्याप्त नहुने भन्दै चरित्र, आचरण र सोचमा सुधार ल्याउने मोडल (आदर्श) शिक्षाको आवश्यकता औंल्याएका छन् ।

शुक्रबार ‘डिजिटल नेपाल कन्क्लेभ संवाद’ उद्घाटन समारोहमा उनले मानिसको भित्रैबाट “म गलत गर्दिन” भन्ने सोच विकास नगरी भ्रष्टाचार अन्त्य गर्न कठिन हुने बताए । ओलीका अनुसार कानुन र यसको कार्यान्वयन महत्त्वपूर्ण भए पनि यसको प्रभाव सीमित हुन्छ, त्यसैले शिक्षा प्रणालीमा नैतिक मूल्य र आदर्श शिक्षाको समावेश गर्न आवश्यक छ।
कार्यक्रममा उनले डिजिटल नेपाल अभियान सफल बनाउन पारदर्शिता, उत्तरदायित्व र नागरिक सचेतनालाई मुख्य आधारका रूपमा उल्लेख गरे।

प्रकाशित मिति : २०८२, ३० श्रावण शुक्रबार  १२ : ०९ बजे

सरकार गठनमा समर्थन गरेकै आधारमा राप्रपाका नेतालाई कारबाही गर्नु नेतृत्वको गल्ती

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का संसदीय दलका नेता

भोटेकोशी बाढीले घरबारविहीन ८० परिवारलाई हिमालयन भ्याकेसनको राहत

रसुवा । भोटेकोशीको विनाशकारी बाढीले घरबार, सम्पत्ति र आफन्त गुमाएका

कर्णालीको कम्युनिस्ट आन्दोलनको दस्तावेज सार्वजनिक हुँदै, बोगटीको पुस्तक असोज २१ मा लोकार्पण

काठमाडौं । कर्णालीमा कम्युनिस्ट आन्दोलन कसरी अघि बढ्यो, त्यसका आधार

कांग्रेसमा आज नेतृत्वको फैसला, सभापतिसहित केन्द्रीय पदमा निर्वाचन हुँदै (सूचीसहित)

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा आज नेतृत्व चयनका लागि