२०८३, १९ कार्तिक बिहीबार

इटहरीमा गोली चल्यो : दुई प्रदर्शनकारीको मृत्यु, एक सशस्त्र प्रहरी घाइते

विराटनगर । सुनसरीको इटहरीमा भएको प्रदर्शनका क्रममा प्रहरीले चलाएको गोली लागेर दुई प्रदर्शनकारीको मृत्यु भएको छ भने एक सशस्त्र प्रहरी बल (एपीएफ) का सहायक हवल्दार घाइते भएका छन् । मृतकहरूको पहिचान हालसम्म खुलेको छैन । प्रहरीले उनीहरू २५ र ३० वर्षका युवाहरू भएको प्रारम्भिक अनुमान गरेको छ । गोली लागेर गम्भीर घाइते भएका उनीहरूलाई उपचारका…