२०८३, १८ कार्तिक बुधबार

कृषिमन्त्री रामनाथ अधिकारीले राजीनामा दिए

काठमाडौं । कृषिमन्त्री रामनाथ अधिकारीले आइतबारको जेनजी आन्दोलनमा भएको दमन, हत्या र बल प्रयोगप्रति गहिरो क्षमायाचना गर्दै मन्त्री पदबाट राजीनामा दिएका छन् । राजीनामा पत्रमार्फत मन्त्री अधिकारीले शान्तिपूर्ण आन्दोलनमाथिको हिंसात्मक दमनलाईूअलोकतान्त्रिक कार्यू भन्दै गम्भीर आपत्ति जनाएका छन्। उनले भनेका छन्, “लोकतन्त्रमा प्रश्न सोध्नु र शान्तिपूर्ण विरोध गर्नु नागरिकको नैसर्गिक अधिकार हो। तर त्यसको सट्टा व्यापक…