२०८३, १७ कार्तिक मंगलबार

सञ्‍चारमन्त्रीमा जगदीश खरेलको नाम सिफारिस

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको नेतृत्वका लागि सञ्चारकर्मी जगदीश खरेलको नाम सिफारिस गरेकी छन्। प्रधानमन्त्री कार्कीले आइतबार राष्ट्रपति समक्ष खरेलको नाम औपचारिकरूपमा सिफारिस गरेकी हुन्। दुई दशकभन्दा बढी समयदेखि पत्रकारिता क्षेत्रमा क्रियाशील खरेल इमेज टिभीका समाचार प्रमुख समेत भइसकेका छन्। उनी लामो समयदेखि चर्चित अन्तर्वार्ता कार्यक्रम ‘हट सिट’ सञ्चालन गर्दै…