हरिकुमार मैनाली, कार्यक्रम अधिकृत, फोएप नेपाल ० विभिन्न अन्तर्राष्ट्रिय संस्थाहरुसँग फोएप संस्थाले साझेदारी गर्दै काम गरिरहेको सुनिन्छ, क गर्दैछ फोएपले ? – हामीले पछिल्लो समयमा ब्राक नेपालको सहयोगमा फोएपले काभ्रेमा काम गरिरहेको छ । हाम्रो संस्थाको सम्झौताअनुसार नमोवुद्ध नगरपालिकाको वडा नं. १, २, र ११ मा सञ्चालित एकीकृत सामुदायिक विकास कार्यक्रम क्ष्ऋम्ए सञ्चालन गरिरहेका छौं…