२०८३, २९ असार मंगलबार

कुन बार जन्मिएका मानिसको भाग्य कस्तो ?

कुन बार जन्मिएका मानिसको भाग्य कस्तो ?


ज्योतिषी शास्त्रका अनुसार, व्यक्तिको जन्म जुन बार हुन्छ, त्यस बारको कारक ग्रहको प्रभाव उस व्यक्तिको स्वभाव र भविष्यमा पर्दछ। त्यसैले जान्नुहोस्, तपाईँको जन्मबारको अनुसार तपाईँको र तपाईँको साथीभाइको स्वभावको बारेमा केहि कुराहरूःहप्ताको सात दिनका कारक ग्रहहरू भिन्दाभिन्दै हुन्छन्। आइतबारको कारक ग्रह सूर्य हो अनि सोमबारको चन्द्र, मङ्गलबारको मङ्गल, बुधबारको बुध, विहिबारको वृहस्पति, शुक्रबारको शुक्र र शनिबारको कारक ग्रह शनि हो।

अाइतबार जन्मने व्यक्ति
भाग्यमानी हुन्छन्
अायु लामाे हुन्छ
कम बाेल्छन्
कलाकार हुन्छन्
मान सम्मान मिल्छ
धर्ममा रूची राख्छन्
सबैलार्इ खुसी राख्छन्

अाइतबार जन्मिने व्यक्तिले दैनिक सूर्यलार्इ जल चढाउदा फललायी हुन्छ ।

साेमबार जन्मने व्यक्ति
मिजासिलाे हुन्छन्
मिठाे बाेल्छन्
बहादुर हुुन्छन्
कफ राेगबाट ग्रसित
सबै सुविधाबाट सम्पन्न
कलाकार हुन्छन्
मिहीनेती हुन्छन्

साेमबार जन्मिने व्यक्तिले दैनिक चन्द्रमालार्इ जल चढाउदा फललायी हुन्छ ।

मंगलबार जन्मने व्यक्ति
उग्र स्वभावका हुन्छन्
विबादमा फस्छन्
छालाकाे राेगबाट ग्रसित
बहादुर हुन्छन्
रचनात्मक हुन्छन्
तनाव महशुस गर्छन्
राम्राे नेतृत्व गर्न सक्छन्

मंगलबार जन्मिने व्यक्तिले दैनिक गणेशकाे पुजा गर्दा फललायी हुन्छ ।

बुधबार जन्मने व्यक्ति
धार्मिक हुन्छन्
दिमागमा तगडा हुन्छन्
मिठाे बाेल्ने हुन्छन्
बुद्दिकाे कामबाट लाभ
लापरबाही गर्ने हुुन्छन्
अरूलार्इ लाेभ्याउँछन्
बहुमुखी प्रतिभाशाली

बुधबार जन्मिने व्यक्तिले दैनिक कृष्णकाे पुजा गर्दा फललायी हुन्छ ।

बिहिबार जन्मने व्यक्ति
बुद्दिमानी हुन्छन्
धेरै डराउने हुन्छन्
असल मित्र हुन्छन्
भाग्यशाली हुन्छन्
कुनै कुरामा कट्टर हुन्छन्
सँधै खुसी हुन्छन्
असाधारण व्यक्तित्व

बिहिबार जन्मिने व्यक्तिले दैनिक बिष्णुकाे पुजा गर्दा फललायी हुन्छ ।

शुक्रबार जन्मने व्यक्ति
राम्राे प्रवक्ता हुन्छन्
सहनशील हुन्छन्
मुश्किलदेखी डराउँछन्
करियरमा सफल हुन्छन्
बुद्दिमानी हुन्छन्
समाजमा प्रतिष्ठित

शुक्रबार जन्मिने व्यक्तिले दैनिक लक्ष्मिकाे पुजा गर्दा फललायी हुन्छ ।

शनिबार जन्मने व्यक्ति
कृषी व्यापारबाट लाभ
रचनात्मक काममा रूचि
तनाबबाट ग्रसित
मित्रतामा सावधान
घरपरिवारमा सुख
अरूकाे इर्ष्या गर्ने हुन्छन्
जाेखिम देखी डराउँछन्

शनिबार जन्मिने व्यक्तिले दैनिक शनिकाे पुजा गर्दा फललायी हुन्छ ।

प्रकाशित मिति : २०७५, ८ भाद्र शुक्रबार  ६ : ५२ बजे

सरकारको कर्मचारी कटौती नीति विरुद्ध विद्रोह, अर्थ मन्त्रालय घेराउ

काठमाडौं । अस्थायी र करारका कर्मचारी हटाउने सरकारको तयारीविरुद्ध आन्दोलन

प्रतिनिधिसभाबाट दुई विधेयक समितिमा, दफावार छलफल अघि बढ्ने

काठमाडौ । प्रतिनिधिसभाले दुई महत्वपूर्ण विधेयकलाई दफावार छलफलका लागि सम्बन्धित

संसद्मा सत्ता–प्रतिपक्षबीच चर्कियो आरोप-प्रत्यारोप

काठमाडौं । प्रतिनिधिसभाको मंगलबार बसेको बैठकमा सरकारका गतिविधिलाई लिएर सत्ता

कांग्रेसको आक्रामक प्रश्न : ‘के बालेन शाह संविधानभन्दा माथि छन् ?’

काठमाडौं। नेपाली कांग्रेसका प्रमुख सचेतक निश्कल राईले सरकारले काठमाडौं महानगरपालिकाका

यामलको दाबी : ‘जन्मदिनको सबैभन्दा ठूलो उपहार फ्रान्समाथिको जित’

काठमाडौं। स्पेनका युवा सनसनी लामिन यामलले आफ्नो १९औँ जन्मदिनको सबैभन्दा