२०८३, २४ श्रावण सोमबार

गणेश लामाले नै गाेली चलाएकाे पुष्टि

काठमाण्डाैकाे गाैशालाबाट पेस्तोलसहित पक्राउ परेका गुण्डा नाइके गणेश लामाको पेस्तोल र घटनास्थलबाट बरामद भएको गोलीको खोका मिलेको छ । काठमाण्डाै प्रहरी परिसररका प्रमूख एसएसपी  विश्वराज पाेखरेलका अनुसार पेस्तोलको फरेन्सिक रिपोर्टले लामाको साथबाट बरामद भएको चाइनिज पेस्तोल र गोलीको खोका मिलेको हाे । यसअघि नै खोका, लामाबाट बरामद भएको बुलेटको साइज र नम्बर पनि एउटै भएको अनुसन्धान अधिकारीले…