२०८२, १५ कार्तिक शुक्रबार

तीर्थ र सीबी लामाले दिए बाम कार्यकर्तालाई ज्यान मार्ने धम्की

काठमाण्डौ/ नेपाली काँग्रेसको तर्फबाट उम्मेदवार बनेका तीर्थ लामा र सीवि लामाले बाम गठबन्धनका कार्यकर्तालाई ज्यान मार्ने धम्की दिएका छन् । मतदान गर्ने दिन निजीकिदैँ गर्दा हारको मानसिकताबाट ग्रसित बनेका तीर्थ र सीवि लामाले एमाले निकट तेमाल गाउँपालिकाका युवा संघ अध्यक्ष डेनी लामालाई टेलिफोन मार्फत ज्यान मार्ने धम्की दिएका हुन् । सुरुमा सीबी लामाले तामाङ भाषामै…