२०८३, २४ श्रावण सोमबार

ट्याङ्करले ठक्कर दिँदा युवकको मृत्यु

पर्सा, २ भदौ : वीरगञ्जको इनर्वामा आज अपराह्न भएको सवारी दुर्घटनामा परी एक युवकको मृत्यु भएको छ । वीरगञ्ज महानगरपालिकाको वडा नं १६ इनर्वामा रहेको मितेरी पुलमा ट्याङ्करले ठक्कर दिँदा बाराको विश्रामपुर गाउँपालिका–४ बलिरामपुर निवासी २० वर्षीय विनयराज गुप्ताको मृत्यु भएको हो । रक्सौलमा रहेको भारतीय आयल कर्पोरेसनबाट इन्धन लिइ वीरगञ्जतर्फ आउँदै गरेको ना ७…