२०८२, २१ असार शनिबार

फोनिजको अध्यक्षमा गुरुङ सर्वसम्मत निर्वाचित

फोनिजको अध्यक्षमा गुरुङ सर्वसम्मत निर्वाचित


आदिवासी जनजाति पत्रकार महासंघको अध्यक्षमा डण्ड गुरुङ सर्वसम्मत निर्वाचित भएका छन् । काठमाण्डौमा भएको छैठौ महाधिवेशनबाट उनी दोस्रो कार्यकालका लागि अध्यक्षमा निर्विरोध निर्वाचित भएका हुन् । त्यस्तै बरिष्ठ उपाध्यक्षमा गजुर्धन राई, उपाध्यक्षमा लक्की चौधरी र महिला उपाध्यक्ष देविका गर्तीमगर निर्वाचित भएका छन् ।

त्यसैगरी महासचिवमा मनोज गर्तीमगर, सचिवमा कमल देवान, मिलन लिब्बु र जगत दोङ रहेका छन् । यसैगरी कोषाध्यक्षमा अमर ध्वज लामा र सह सविचमा अञ्जना शिल्पाकार निर्वाचित भएका छन् । अधिवेशनबाट अनुशासन आयोग संयोजकमा कुमार नेगी निर्वाचित भएका छन् ।

प्रकाशित मिति : २०७४, २४ चैत्र शनिबार  ८ : ०१ बजे

सहिदभूमिमा सरसफाई अभियान

धनकुटा । सहिदभूमि गाउँपालिका्को वडा न ६ स्थिति स्थानीय बिहानी

सिङ्गापुरलाई हराउँदै नेपालले जित्यो इस्ट जोन कपको उपाधि

काठमाडौं । नेपालले एसिसी यू–१६ इस्ट जोन कप क्रिकेट प्रतियोगिताको

प्रधानमन्त्रीसँग मलेसियन व्यवसायीको भेट

काठमाडौँ । नेपालमा लगानीका सम्भावना र अवसरबारे मलेसियाली व्यवसायीहरूले प्रधानमन्त्री

एनआईसी एशिया र एनसीएचएलबीच सम्झौता

काठमाडौं । एनआईसी एशिया बैंक र नेपाल क्लियरिङ हाउस लिमिटेड

महालक्ष्मी विकास बैंकको सामाजिक उत्तरदायित्वका कार्यक्रम सम्पन्न

काठमाडौं । महालक्ष्मी विकास बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न