काठमाडौं । नेपालमा भदौ २३ र २४ गते भएको आन्दोलनपछि ११ हजारभन्दा बढी कैदी फरार भएपछि संयुक्त अरब इमिरेट्स (युएई) ले नेपालीका लागि कामदार र भिजिट भिसा रोकिएको छ। यद्यपि युएईले औपचारिक सूचना भने जारी गरेको छैन। भिसा आवेदनहरू निरन्तर अस्वीकृत भइरहेकाले मेनपावर कम्पनी र ट्राभल एजेन्सीहरू प्रभावित भएका छन्।श्रम विज्ञ र व्यवसायीहरूले सरकारलाई तत्काल…