२०८२, ३० पुस बुधबार

 भैरहवाको नामकरण यसरी भएको थियो 

फुस्रो, न्यास्रो भैरहवा हिलोको तलाउबाट निस्केको भैँसीको ‘भै’ तावामा छुटेर जलेको रोटीको ‘र’ गालीजस्तो नरमाइलो तातो हावाको ‘हवा’ 'भैरहवा'भूपी शेरचन बुटवल, ६ कात्तिक : खासगरी रुपन्देही र कपिलवस्तुको तराई क्षेत्रमा रहेका ठाउँ विशेषका नाममा ‘हवा’ जोडिएको छ । तौलिहवा, भैरहवा, निग्लीहवा, कोेटिहवा, पक्लिहवा आदि केही उदाहरण हुन् । मधेशी मूलको बाहुल्य रहेको ती क्षेत्रमा बोल्ने…