२०८३, २२ भाद्र मंगलबार

कहालीलाग्दो लोडसेडिङको युग कसरी अन्त्य भयो ?

काठमाडौं, कात्तिक २१ : मनको अन्तरकुनामा कुलमान घिसिङले एउटा लक्ष्य पालेका थिए- नेपाल विधुत् प्राधिकरणको कार्यकारी निर्देशक हुन पाए देशमा विद्यमान लोडसेडिङ अन्त्य गर्छु । पावर सिस्टम ईन्जिनियरिङमा मास्टर्स गर्दा इन्टिग्रेटेड रिसोर्स प्लानिङ विग डिमान्ड साइड म्यानेजमेन्ज विषयमै शोध गरेका घिसिङसँग लोडसेडिङ अन्त्य गर्ने प्राविधिक सुझावसमेत थियो । उनले सुत्रसमेत मनमनै पहिल्याएका थिए । तर,…