कुकुर इमान्दार र वफादार जनावर पनि हो । तर कुकुर एकोहोरो स्वरमा रोयो भने गाउँघरमा अनिष्ट हुन्छ भन्ने जनविश्वास छ। हामी प्रायस् कुकुर विरालो रोएको राम्रो मान्दैनौँ । कुकुर रोएमा तथा कराएमा आउदो दिनमा अशुभ घट्ना घट्ने भन्नेमा हामी विश्वास गर्ने गर्दछौँ । त्यसैले कुनै कुकुर तथा विरालो रोएको आवाज आएमा हामी तिनिहरुलाई पिटेर धपाउने…