२०८३, ७ कार्तिक शनिबार

विपि राजमार्गको रोशीमा मोटरसाईकल दुर्घटना एकको मृत्यु

विपि राजमार्गको रोशीमा मोटरसाईकल दुर्घटना एकको मृत्यु


काभ्रे । काभ्रेको रोशी गाउँपालिका वडा नं ११ डालेवेशी विपि राजमार्गमा मोटरसाईकल दुर्घट्ना हुँदा एकजनाको मृत्यु भएको छ । दुर्घट्नामा परि उदयपुर जिल्ला कटारी नगरपालिका वडा नं ५ का ४५ वर्षिय मोटरसाइकल चालक शम्भु कुमार पोखरेलको मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय, काभ्रेका अनुसार काठमाडौंबाट खुर्कोटतर्फ जाँदै गरेको बा ४ ख ६४१ नम्बरको बस र खुर्कोटबाट काठमाडौं आउँदै गरेको बा ५३ प ७७९६ नम्बरको मोटरसाइकल एक आपसमा ठोकिएका थिए । दुर्घट्नापछि गम्भिर घाइते भएका पोखरेको धुलिखेल अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २०७५, ८ कार्तिक बिहीबार  ८ : ५९ बजे

उत्तर कोरियाली नेता किम जोङ चीनको डानडोङमा

एजेन्सी । उत्तर कोरियाली नेता किम जोङ उन चीन र

फ्रान्समा चर्किदै आन्दोलन, देशभर करिब ७० हजार प्रहरी परिचालन

फ्रान्स । शनिबारका लागि तय भएका नयाँ प्रदर्शनअघि फ्रान्सले देशभर

सुदूरपश्चिम रोयल्समा वेस्ट इन्डिजका विस्फोटक ब्याटर रदरफोर्ड अनुबन्धित

काठमाडौं । वेस्ट इन्डिजका आक्रामक ब्याटर शेरफन रदरफोर्ड नेपाल प्रिमियर

नेकपाको दुईमहिने जागरण अभियान सुरु, महाधिवेशन र चुनावी तयारीमा जोड

सरकारका जनविरोधी कामको भण्डाफोरदेखि संगठन सुदृढीकरण र जनाधार विस्तारसम्मका १९

दिनदिनै बौरिँदै छु, दिनै मर्दै छु’ : ऋचाको स्वरमा जीवनका चोट र आशाको कथा

इटहरी । मनमा चोट छन्, अधुरा चाहना र दबिएका भावना