२०८३, २७ भाद्र आईतबार

ट्राफिकको ‘कडा स्ट्राइक’, ३१ चालकको लाइसेन्स खोसिने तयारी

काठमाडौं । ट्राफिक नियम उल्लंघन गर्ने ३१ जना सवारी चालकको सवारी चालक अनुमति पत्र (लाइसेन्स) निलम्बनका लागि सिफारिस गरिएको छ। ट्राफिक प्रहरीले नियमित चेकजाँचका क्रममा मादक पदार्थ सेवन गरेर सवारी चलाउने, तीव्र गति, लापरवाही तथा अन्य ट्राफिक नियम उल्लंघन गर्ने चालकलाई नियन्त्रणमा लिई कारबाही प्रक्रिया अघि बढाएको जनाएको छ। प्रहरीका अनुसार सडक सुरक्षालाई प्रभावकारी बनाउन नियम…