ललितपुर, १३ चैत : कोरोना भाइरस संक्रमणबाट नेकपा एमाले डोल्पा जिल्ला कमिटी अध्यक्ष दत्त रोकायाको निधन भएको छ । शुत्रबार बिहान पाटन अस्पतालमा रोकायाको निधन भएको एमाले डोल्पाका सचिवालय सदस्य लंकबहादुर शाहीले बताए । ‘उहाँको दुई सातादेखि पाटन अस्पतालमा उपचार भइरहेको थियो । , ‘नेपाली सेनाको टोलीले आजै पशुपति आर्यघाटमा अन्त्येष्टी गर्ने जनाएको छ ।…