२०८३, ३१ जेष्ठ सोमबार

काम चलाउ सरकारले के–के गर्न पाउँदैन ?

काठमाडौं, १४ पुस :   ‘प्रतिनिधिसभा र प्रदेशसभा चुनाव लागेपछि सरकार स्वतः काम चलाउन हुन्छ, काम चलाउ सरकारले संविधानविपरीत र बजेटमा नभएको कुरा लागू गर्न सक्दैन,’ तत्कालीन एमाले अध्यक्ष केपी शर्मा ओलीले २०७४ माघ १५ गते पार्टी कार्यालय धुम्बाराहीमा चेम्बर अफ कमर्सको कार्यक्रममा भनेका थिए, ‘संविधान विपरीत निर्णय गरेर यो सरकारले बर्बाद पार्‍यो ।’ अहिले यो…