२०८३, १ भाद्र मंगलबार

सुत्नुअघि पाथीभरा माताको दर्शन गर्न नभुल्नुहोस ।

सुत्नुअघि पाथीभरा माताको दर्शन गर्न नभुल्नुहोस ।


पाथिभरा देवीको मन्दिर ताप्लेजुङ जिल्लाको सदरमुकाम फूङलीङ बजारबाट करिव १२ कोष पर्व उत्तर पर्दछ । यो मन्दिर १२,४४६ फीटको उचाईमा पाथिभरा पहाडको टुप्पोमा अवस्थित छ ।

किम्वदन्दी एवं जनश्रुती अनुसार परापर्व कालमा गोठालाहरु पाथिभरा क्षेत्रमा भेडी गोठ राख्ने गर्दथे । जुन एक दिन एकाएक भेडाहरु अलप भए । आफ्ना भेडाहरु हराएपछि निराश भएका गोठालालाई राती देवीले दर्शन दिई आफ्नो आकृति र उत्पत्तिको आत्मवोध गराउँदै भेडा बलि सहित पुजा गर्न भन्नुभयो ।

गोठालाहरुले देवीको उत्पत्ति स्थलमा पूजा आजा सहित भेडाको वली दिए पछि हराएका भेडाहरु देखा परे । त्यसैले भेडा वली दिएर गोठालाहरुले पत्तो लगाएको स्थान नै पाथिभरा देवी हुन् ।

प्रकाशित मिति : २०८०, २५ भाद्र सोमबार  ९ : ५८ बजे

कोशी सरकारमा नेकपाको ‘पावर इन्ट्री’, चार मन्त्री र एक राज्यमन्त्रीले लिए शपथ

विराटनगर । कोशी प्रदेश सरकारमा नेपाली कम्युनिष्ट पार्टी (नेकपा) औपचारिक

प्रवासी नेपाली मञ्च अष्ट्रेलियामा रमेश पौडेलको नेतृत्व, आठै राज्यका प्रतिनिधिबीच सर्वसम्मत नयाँ टिम

सिड्नी । प्रवासी नेपाली मञ्च (ओएनएफ) अष्ट्रेलियाको छैठौँ राष्ट्रिय अधिवेशनले

किशोर श्रेष्ठको बन्दी प्रत्यक्षीकरण रिटमा बहस सकियो, आदेश आउन बाँकी

काठमाडौं । पत्रकार किशोर श्रेष्ठको बन्दी प्रत्यक्षीकरणसम्बन्धी रिटमा सर्वोच्च अदालतमा

४५ सांसदको साथले जोगियो लुम्बिनी सरकार, आचार्यको कुर्सी सुरक्षित

बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेशसभामा विश्वासको मत

यातायात ऐनमा चर्को जरिवाना र चालकलाई अपराधीकरण नगर्न प्रधानमन्त्रीलाई ध्यानाकर्षण

काठमाडौं । नेपाल यातायात स्वतन्त्र मजदुर संगठनले प्रस्तावित “सवारी तथा