पनौती २८ साउन : अन्तराष्ट्रिय युवा दिवसको अवसर पारेर पनौती युवा मञ्चले रक्तदान कार्यक्रम गरेरको छ । ‘विश्वव्यापी कार्यका लागि युवा संलग्नता’ भन्ने मुल नाराका साथ युवा मञ्चले पनौतीको बसपार्कमा रक्तदान कार्यक्रमको आयोजना गरेको हो । नेपाल रेडक्रस सोसाइटी काभ्रे शाखाको प्राविधिक सहयोगमा रक्तदान कार्यक्रम भएकोे पनौती युवा मञ्चका अध्यक्ष सौगात बस्नेतले जानकारी दिनुभयो ।…