कुनै पनि मानिस जन्मँदै गर्दा यस अन्तरिक्षमा आ(आफ्नो अक्ष वा कक्षमा घुम्ने ग्रह, नक्षत्र, राशि, योगिनी ग्रह तथा अन्य थुप्रै ताराहरुको प्रभाव पर्दछ । ग्रहको प्रभाव प्रत्येक व्यक्ति तथा राशि अनुसार फरक(फरक हुने गर्दछ । मेष, बृश, थुन, कर्कट, सिंह,कन्या, तुला, बृश्चिक, धनु, मकर, कुम्भ र मीन राशि हुन्छन् । राशि अनुसार व्याक्तिको स्वाभाव,गुुण र…