२०८२, १० फाल्गुन आईतबार

जय हनुमान : शक्ति र सेवाको प्रतीक

भगवान हनुमान हिन्दू धर्मका एक महान देवता हुन्, जो भक्ति, शक्ति, साहस र समर्पणको प्रतिक मानिन्छन् । उनी रामायणका एक प्रमुख पात्र हुन् र भगवान रामका अनन्य भक्तका रूपमा विश्वभर पूजिन्छन् । जन्म र परिचय : हनुमानजीलाई पवनपुत्र, अञ्जनीपुत्र, वा मारुति पनि भनिन्छ। उनको जन्म अञ्जना देवी र पवन देवताबाट भएको मानिन्छ। उनी वानर जातिका…