२०८३, ८ आश्विन शुक्रबार

सन्ध्याकालीन नमस्कार 🙏 अब सुन्नुहोस् पाथीभरा माता स्तुति

सन्ध्याकालीन नमस्कार 🙏 अब सुन्नुहोस् पाथीभरा माता स्तुति


हे आस्थाकी धरोहर, ममतामयी माता पंचकन्या देवी,
हे जगदम्बा पाथीभरा, शक्तिकी शरण, कृपाकी खानी१
तपाईंका पावन चरणकमलमा
मेरो मन, मेरो तन, अनि जीवन समर्पित रहोस्।

हजुरकै छायाँमा शरण पाउँ,
सेवा, भक्ति, आराधनामा लीन बनूँ ।
ममतामयी माता,
कोटि–कोटि दण्डवत् नमन छ तपाईंलाई ।

हे माँ पाथीभरा,
तपाईंको दृष्टि सदा हामीमाथि रहोस्,
हाम्रो रक्षा गरिदिनुहोस्, हे दयामयी देवी ।

संकटमा संबल, अन्धकारमा प्रकाश,
दुःखमा धैर्य, र मोहमा विवेक दिनुहोस् ।
सत्य र धर्मको बाटोमा
हामीलाई दृढतासाथ अघि बढ्न प्रेरणा दिनुहोस् ।

तपाईंको आशीर्वादले जीवन सहज होस्,
काँडाहरू फूल बनून्, अड्चनहरू अवसर बनून् ।

🙏 जय होस् माता पाथीभरा१
🙏 जय होस् पंचकन्या देवी१
🙏 जय जय जय१

प्रकाशित मिति : २०८२, १५ श्रावण बिहीबार  ६ : ५३ बजे

राष्ट्रपतिबाट इन्द्रजात्रा अवलोकन, वसन्तपुरमा विशिष्ट व्यक्तिको जमघट

काठमाडौं । काठमाडौंको ऐतिहासिक तथा सांस्कृतिक पर्व इन्द्रजात्रा राष्ट्रपति रामचन्द्र

काठमाडौंमा उर्लिए खोलानाला : कहाँ के छ अवस्था ?

काठमाडौं । लगातारको वर्षासँगै काठमाडौं उपत्यकाका नदी तथा खोलानालामा पानीको

एमाले कार्यालय च्यासलमा अवलोकनको लागि पुगे गृहमन्त्री गुरुङ

काठमाडौं । खोलाको पानीको बहाव बढेपछि गृहमन्त्री सुधन गुरुङले ललितपुरको

आयल निगमको अध्यक्षमा रुद्रसिंह तामाङ, ‘नियमित र सहज आपूर्ति सुनिश्चित गर्छु’

काठमाडौं । नेपाल आयल निगम सञ्चालक समितिको अध्यक्षको जिम्मेवारी रुद्रसिंह

सोल्टी होटलमा व्यवस्थापनविरुद्ध तीन युनियन उत्रिए, ‘एकतर्फी सरुवा फिर्ता गर’

काठमाडौं । राजधानीको प्रतिष्ठित द सोल्टी होटलमा कर्मचारी सरुवाको विषयलाई