नेपालको प्रसिद्ध शक्तिपीठ पाथिभरा देवीलाई इच्छापूर्ति गर्ने देवीको रूपमा पूजा गरिन्छ। भक्तजनहरूको गहिरो विश्वास छ कि देवीको कृपाले जीवनमा असम्भव जस्ता लाग्ने कार्यहरू पनि सम्भव हुन्छन् । सप्ताहको विशेष संयोग र नक्षत्रहरूको मेलले केही राशिहरूमाथि पाथिभरा देवीको विशेष कृपा परिरहेको छ। ज्योतिषीय गणनाका आधारमा हेर्दा हालको समयमा यी तीन राशिहरूका लागि भाग्य चम्किने संकेतहरू देखिएको…