२०८३, २१ श्रावण शुक्रबार

जय हनुमान : शक्ति र सेवाको प्रतीक

जय हनुमान : शक्ति र सेवाको प्रतीक


भगवान हनुमान हिन्दू धर्मका एक महान देवता हुन्, जो भक्ति, शक्ति, साहस र समर्पणको प्रतिक मानिन्छन् । उनी रामायणका एक प्रमुख पात्र हुन् र भगवान रामका अनन्य भक्तका रूपमा विश्वभर पूजिन्छन् ।

जन्म र परिचय : हनुमानजीलाई पवनपुत्र, अञ्जनीपुत्र, वा मारुति पनि भनिन्छ। उनको जन्म अञ्जना देवी र पवन देवताबाट भएको मानिन्छ। उनी वानर जातिका हुन्, तर देवगुणले भरिपूर्ण छन् ।

रामायणमा भूमिका : हनुमान रामायणका महान पात्र हुन् जसले भगवान रामको सेवा र भक्ति जीवनको सर्वोच्च धर्म ठाने । सीताको खोजी गर्न समुद्र पार गरेर लङ्कासम्म पुग्नु, अशोक वाटिकामा सीतालाई सान्त्वना दिनु, लङ्का दहन गर्नु, र लक्ष्मणको लागि संजीवनी बुटी ल्याउनु यी सबै कार्यहरूमा उनले आफ्नो अद्वितीय शक्ति, बुद्धि र निष्ठा देखाएका छन् ।

प्रकाशित मिति : २०८२, ३ भाद्र मंगलबार  ८ : १६ बजे

गुण्डुको अन्नन्त कुण्डमा हरेक महिनाको अन्तिम सोमबार दिव्य गंगा–आरती हुने, सहभागि हुन आव्हान

भक्तपुर, २१ साउन । सूर्यविनायक नगरपालिका वडा नं. ७ गुण्डुस्थित

सूर्यविनायकको ऐतिहासिक शिव सर्किट घुम्दै महिलादेखिदेखि शिक्षक शिक्षिका

भक्तपुर, २१ साउन : सूर्यविनायक नगरपालिकाको ऐतिहासिक शिव शिव सर्किटकोबारेमा

सर्वोच्चले कांग्रेसको आधिकारिकता विवाद पुनः सुनुवाइ गर्न अनुमति दियो

काठमाडौं । सर्वोच्च अदालतले नेपाली कांग्रेसको विशेष महाधिवेशन तथा आधिकारिकतासम्बन्धी

२६ मा स्वदेश फर्किने, २९ गते राष्ट्रिय भेलालाई सम्बोधन गर्ने

काठमाडौं । नेपाली कांग्रेसका पूर्वसभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा स्वास्थ्योपचार