२०८३, २८ असार सोमबार

शुक्र देवतास् समृद्धि, प्रेम र सौन्दर्यका प्रतीक

शुक्र देवतास् समृद्धि, प्रेम र सौन्दर्यका प्रतीक


काठठमाडौं । हिन्दू धर्मग्रन्थहरूमा शुक्र देवता शुक्राचार्य एक प्रमुख र पूजनीय देवता मानिन्छन्। उनी विशेषगरी समृद्धि, प्रेम, सौन्दर्य, कला र भोग विलासका अधिष्ठाता देवता हुन्। ज्योतिषशास्त्र अनुसार शुक्र ग्रहलाई पनि यिनकै नाममा नामाकरण गरिएको हो।

शुक्र देवता, महर्षि भृगुका पुत्र तथा दैत्यगुरुका रूपमा चिनिन्छन्। उनी दानवहरूको गुरु र शिक्षादाता भएका कारण ूशुक्राचार्यू भनेर पनि सम्बोधन गरिन्छ। देवगुरु बृहस्पतिको समानान्तरमा दानवगुरुको भूमिका निर्वाह गर्ने शुक्राचार्यले धर्म, नीति, आयुर्वेद र राजधर्मका विषयमा गहन ज्ञान राख्थे

प्रकाशित मिति : २०८२, १६ श्रावण शुक्रबार  ७ : १५ बजे

अमेरिकी आक्रमणपछि इरानको कडा चेतावनी : सहयोग गर्ने खाडी राष्ट्र पनि निशानामा पर्ने

काठमाडौं । अमेरिकाले हालै इरानमाथि गरेको आक्रमणपछि इरानले खाडी क्षेत्रका

‘गौरव’को नाममा २७ आयोजना, उपलब्धि शून्यजस्तै ! योजना आयोगको निष्कर्ष-अब १० वटामै सीमित गरौं

काठमाडौं । वर्षौंसम्म बजेट खर्चिए पनि अधिकांश राष्ट्रिय गौरवका आयोजना

गणेश नेपाली मृत्यु प्रकरण : महानगर र नगर प्रहरीविरुद्ध ज्यानसम्बन्धी कसुरमा जाहेरी

काठमाडौं। आफ्नै शरीरमा पेट्रोल खन्याएर आगो लगाई ज्यान गुमाएका मुगुका

कर्रा खोलाको बाढीले ट्रक बगायो, चालकले पौडिएर जोगाए ज्यान

काठमाडौं । मकवानपुरको हेटौंडा उपमहानगरपालिका–१७ स्थित कर्रा खोलामा आएको बाढीले

अविरल वर्षापछि देशभरका राजमार्ग प्रभावित, बिपी र अरनिकोसहित धेरै सडक बन्द

काठमाडौं । लगातारको अविरल वर्षासँगै आएको बाढी र पहिरोका कारण