काठमाडौं । काल भैरव काठमाडौँको हनुमानढोका दरबार क्षेत्र (दरबार स्क्वायर) मा अवस्थित एक ऐतिहासिक र धार्मिक स्थल हो। यसलाई "काठमाडौँ भैरवस्थान" को नामले पनि चिनिन्छ। काल भैरव हिन्दु धर्ममा शिवको एक रौद्र रूप हुन्, जो समय, विनाश, र न्यायका प्रतीक मानिन्छन्। इतिहास : काल भैरवको मूर्ति मल्लकालमा नागार्जुन पहाड उत्खनन गर्दा फेला परेको मानिन्छ। त्यसबेला…