२०८३, २३ आश्विन शनिबार

आज हरिपरिवर्तिनी एकादशी

आज हरिपरिवर्तिनी एकादशी


काठमाडौं । आज हरिपरिवर्तिनी एकादशी परेको छ । 

भाद्र शुक्ल पक्षको एकादशी तिथिलाई हरिपरिवर्तिनी एकादशी (वामन एकादशी वा जयन्ती एकादशी) भनिन्छ । जसमा भगवान विष्णुले शीर सागरमा शयन गर्दा कोल्टे फेर्ने धार्मिक विश्वास रहन्छ ।

यस दिन निष्ठापूर्वक व्रत बस्नाले सम्पूर्ण पाप नाश भइ फल प्राप्त हुने शास्त्रीय मान्यता छ । एकादशीको दिन बिहानै स्नान गरी भगवान विष्णु (हृषिकेश)को पूजा, आराधना र फलाहार वा निराहार व्रत बस्ने गरिन्छ ।

प्रकाशित मिति : २०८३, ५ आश्विन मंगलबार  ९ : ५० बजे

क्रियासिल पत्रकार मञ्चको अधिवेशनले रमेश गिरीको अध्यक्षतामा नयाँ नेतृत्व चयन

भक्तपुर, २४ असोज : क्रियासिल पत्रकार मञ्च भक्तपुरको आज यहाँ

भक्तपुरलाई शिक्षा, स्वास्थ्य र पर्यटनको हव बनाउन प्रदेश सरकार लागेका छौं : मुख्यमन्त्री किरण थापा मगर

भक्तपुर, २४ असोज : क्रियासिल पत्रकार मञ्च भक्तपुरले बिभिन्न व्यक्तिहरुलाई

दशैंको टिकट खुल्यो, नयाँ बसपार्कमा रातिदेखि नै यात्रुको भीड

काठमाडौं । दशैं मनाउन घर फर्किने यात्रुको चाप बढ्न थालेसँगै

कांग्रेस महाधिवेशन : आज बिहान ७ बजेदेखि मतदान, ७ हजार २५५ प्रतिनिधिले छान्दैछन् नयाँ नेतृत्व

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि