२०८२, १६ जेष्ठ बिहीबार

प्रवासी नेपाली मञ्च चेक रिपब्लिकको अध्यक्षमा यदुराम पन्थी

चेक रिपब्लिक । प्रवासी नेपाली मञ्च (ओएनएफ) चेक रिपब्लिकको अध्यक्षमा यदुराम पन्थी निर्वाचित हुनुभएको छ । प्रवासी नेपाली मञ्च अन्तराष्ट्रिय कमिटीका सचिव हेम शेर्पाको प्रमुख आतिथ्यतामा साउन २७ गते ९११ अगष्ट मा सम्पन्न चौंथो राष्ट्रिय अधिवेशनले पन्थीलाई सर्वसम्मत रुपमा अध्यक्ष निर्वाचित गरेको हो । अधिवेशनले उपाध्यक्षमा प्रतीक अधिकारी, सचिवमा प्रदिपकुमार खड्का र उपसचिवमा घनश्याम पाण्डे…