२०८२, २१ असार शनिबार

पाकिस्तानमाथि भारतको आक्रमणपछि डोनाल्ड ट्रम्प भन्छन् ,लाजमर्दो कुरा हो

पाकिस्तानमाथि भारतको आक्रमणपछि डोनाल्ड ट्रम्प भन्छन् ,लाजमर्दो कुरा हो


काठमाडौं । भारतले पाकिस्तानमा आक्रमण गरेपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उक्त घटनालाई लाजमर्दो भएको टिप्पणी गरेका छन् । उनले भनेका छन्, ‘यो लाजमर्दो कुरा हो । मलाई लाग्छ,  लडाईँ हुन सक्ने अनुमान पहिले नै थियो । म आशा गर्छु, यो तनाव चाँडै सकिन्छ।’

कश्मीरको पहलगाममा अप्रिल २२ मा २७ जनाको ज्यान जाने गरि भएको आतङ्ककारी आक्रमणको बदलामा भारतले बुधबार हवाई आक्रमण गरेको हो ।

प्रकाशित मिति : २०८२, २४ बैशाख बुधबार  ९ : ५४ बजे

सहिदभूमिमा सरसफाई अभियान

धनकुटा । सहिदभूमि गाउँपालिका्को वडा न ६ स्थिति स्थानीय बिहानी

सिङ्गापुरलाई हराउँदै नेपालले जित्यो इस्ट जोन कपको उपाधि

काठमाडौं । नेपालले एसिसी यू–१६ इस्ट जोन कप क्रिकेट प्रतियोगिताको

प्रधानमन्त्रीसँग मलेसियन व्यवसायीको भेट

काठमाडौँ । नेपालमा लगानीका सम्भावना र अवसरबारे मलेसियाली व्यवसायीहरूले प्रधानमन्त्री

एनआईसी एशिया र एनसीएचएलबीच सम्झौता

काठमाडौं । एनआईसी एशिया बैंक र नेपाल क्लियरिङ हाउस लिमिटेड

महालक्ष्मी विकास बैंकको सामाजिक उत्तरदायित्वका कार्यक्रम सम्पन्न

काठमाडौं । महालक्ष्मी विकास बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न