भक्तपुर, २९ भदौ । सूर्यविनायक मेयर कप कराते च्याम्पियनसिप–२०८३ प्रतियोगितामा अरनिको माध्यमिक विद्यालय टिम च्याम्पियनको उपाधी हात पारेको छ । सूर्यविनायक नगरपालिका नगर खेलकुद विकास समितिले आयोजना गरेको प्रतियोगितामा अरनिको माध्यमिक विद्यालयले १० स्वर्ण, ६ रजत र २ कास्य पदकसहित टिम च्याम्पियनको उपाधि हात पारेको हो । प्रतियोगितामा दधिकोट डोजोले ५ स्वर्ण, ४ रजत र…