२०८२, १८ माघ आईतबार

आज चन्द्रमा बृष राशीमा सर्नाले यी राशीलाई विशेष फाइदा हुने

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) मेष राशि भएकाहरूका लागि आजको दिन राम्रो रहन सक्छ । चन्द्रमाको गोचर राशिबाट दोश्रो स्थानमा रहने भएकाले पारिवारिक मेलमिलाप तथा मिठोमसिनो खाने समय छ। आयआर्जन तथा व्यवसायिक क्षेत्रमा सामान्य लाभ होला। पठनपाठनको क्षेत्र राम्रो रहन सक्छ। बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) वृष…