२०८३, ३० असार बुधबार

एमाले उपाध्यक्ष विष्णु पौडेल बोआओ फोरममा सहभागी हुन चीन प्रस्थान

काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेल चीन भ्रमणमा गएका छन् । बोआओ फोरममा सहभागी हुन उपाध्यक्ष पौडेल आज चीन प्रस्थान गरेको उनको सचिवालयले जानकारी दिएको छ । बोआओ फोरम मार्च २६ देखि २९ मार्चसम्म चीनको हैनान राज्यमा आयोजना हुँदैछ । उपाध्यक्ष पौडेल बिहान पौने १० बजे हिमालयन एयरलाइन्सको उडान नं। एच ९–७८७ मा त्रिभुवन…