२०८३, १३ असार आईतबार

यस्तो छ विद्या भण्डारीको सम्बोधनको पूर्णपाठ

विचार गोष्ठी तथा मदन भण्डारी राष्ट्रिय पुरस्कार हस्तान्तरण समारोहका सभापति मदन भण्डारी फाउण्डेशनका अध्यक्ष उषाकिरण भण्डारी, कार्यक्रमका प्रमुख अतिथि सम्माननीय प्रधानमन्त्री, मदन भण्डारी फाउण्डेशनका संरक्षक तथा नेकपा (एमाले)का अध्यक्ष श्री केपी शर्मा ओलीज्यू,पूर्व उप–प्रधानमन्त्री तथा नेकपा( एमाले) का वरिष्ठ उपाध्यक्ष श्री ईश्वर पोखरेलज्यू, नेकपा (एमाले) का उपाध्यक्षहरूसहित सम्पूर्ण पदाधिकारीज्यू, नेकपा (एमाले) का सम्पूर्ण नेता तथा…