२०८३, २० आश्विन बुधबार

काभ्रेमा कांग्रेसलाई झट्का : नमोबुद्ध-११ का दर्जनौँ कार्यकर्ता एमाले प्रवेश

काभ्रेमा कांग्रेसलाई झट्का : नमोबुद्ध-११ का दर्जनौँ कार्यकर्ता एमाले प्रवेश


बनेपा । नमोबुद्ध नगरपालिका वडा नं. ११ का दर्जनौँ नेपाली काँग्रेसका कार्यकर्ताहरू नेकपा एमालेमा प्रवेश गरेका छन्।

नवप्रवेशीहरूलाई एमालेका केन्द्रीय सदस्य तथा प्रतिनिधि सभा सदस्य काभ्रे क्षेत्र नं. १ का उम्मेदवार अमित लामाले स्वागत गरेका थिए।

एमाले प्रवेश गर्ने नेताहरू पाल्साङ लामा, अभिशेक लामा, वाङगेल लामा, रमेश तामाङ, विकास लामा, पोते लामा, सुनिल तामाङ, आकास तामाङ, सुमन लामा, काने लामा, विश्व लामा, छेडुप लामा, वर्मा लामा, सन्ते लामा, सिद्धीबहादुर लामा, सुरेन्द्र लामा र सुकलाल तामाङ।

घरदैलो कार्यक्रममा सहभागी उम्मेदवार लामाले बौद्धधर्मालम्बीहरूको पवित्र स्थल नमोबुद्ध मन्दिरलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्ने पहल गर्ने र नमोबुद्धलाई नेपालकै नमुना पर्यटन क्षेत्रको रूपमा विकास गर्ने योजना अघि बढाउने बताए।

प्रकाशित मिति : २०८२, ४ फाल्गुन मंगलबार  १० : २३ बजे

एमाले स्थायी कमिटी बैठकमा पहिलोपटक विद्या भण्डारी

काठमाडौं । नेकपा एमालेले बिहीबार स्थायी कमिटी बैठक बस्ने भएको

कांग्रेस महाधिवेशन : उम्मेदवारहरूको नामावली सार्वजनिक

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत केन्द्रीय कार्यसमितिको निर्वाचनका लागि

आजको मौसम : विभिन्न प्रदेशमा भारी वर्षाको सम्भावना, चट्याङ र हावाहुरीबाट सतर्क रहन आग्रह

काठमाडौं । देशमा पश्चिमी न्यून चापीय प्रणालीसँगै मनसुनी वायुको प्रभाव

२४ घण्टामा ट्राफिक प्रहरीले गर्यो ६३५ जनालाई कारबाही

काठमाडौं । ट्राफिक प्रहरीले पछिल्लो २४ घण्टामा ६३५ वटा सवारीसाधनका

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर

काठमाडौं । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय