२०८३, २० आश्विन बुधबार

११४ दललाई निर्वाचन चिन्ह प्रदानः एमालेको ‘सूर्य’ पहिलो, जलोपाको ‘भैँसी’ अन्तिम

काठमाडौँ। निर्वाचन आयोगले फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि १ सय १४ राजनीतिक दललाई निर्वाचन चिन्ह प्रदान गरेको छ। निर्वाचनमा भाग लिन निवेदन दिएका १ सय २० दलमध्ये छानबिनपछि १ सय १४ दल योग्य ठहरिएका हुन्। आयोगका अनुसार १ सय २ दल आफ्नै चिन्हमा र १२ दल संयुक्त चिन्हमा प्रतिस्पर्धा गर्नेछन्। मतपत्रमा कुल…