२०८३, ११ कार्तिक बुधबार

तेमालका हजार एमालेमा प्रवेश : अमित लामाद्वारा स्वागत

तेमालका हजार एमालेमा प्रवेश : अमित लामाद्वारा स्वागत


बनेपा। तेमाल गाउँपालिका-१ सस्र्यूखर्क लामागाउँका हजार सिं तामाङ नेकपा (एमाले) मा प्रवेश गरेका छन्। यसअघि नेपाली कांग्रेसमा सक्रिय रहेका तामाङलाई एमालेका केन्द्रीय सदस्य तथा काभ्रेपलाञ्चोक जिल्ला क्षेत्र नं. १ का प्रतिनिधिसभा सदस्य उम्मेदवार अमित लामाले स्वागत गरेका हुन्।

फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै आयोजित घरदैलो कार्यक्रमका क्रममा लामागाउँ पुगेका उम्मेदवार लामाले स्थानीय विकासका मुद्दालाई प्राथमिकतामा राख्ने प्रतिबद्धता जनाए।

कार्यक्रममा समानुपातिक उम्मेदवार इन्द्र तामाङलगायत स्थानीय नेता- कार्यकर्ता तथा सर्वसाधारणको उल्लेख्य उपस्थिति रहेको थियो। नव प्रवेशी हजार सिं तामाङले तेमाल क्षेत्रको विकास र स्थायित्वका लागि एमाले रोजेको बताएका छन्।

प्रकाशित मिति : २०८२, ८ फाल्गुन शनिबार  ६ : ३१ बजे

इजरायलमा नेतान्याहुको लिकुड पार्टी अगाडि, सरकार गठनमा अन्योल

२५ प्रतिशत मतगणना हुँदा लिकुडलाई ३२ सिटको अग्रता, गठबन्धनले ६३

उपत्यकामा २४ घण्टामा ६४३ सवारीसाधनमाथि कारबाही

काठमाडौं । काठमाडौं उपत्यकामा ट्राफिक नियम उल्लङ्घन गर्ने ६४३ सवारीसाधनमाथि

दशैं तिहारमा राराताल आउने पर्यटक बढे

कालीकोट । दशैं तिहारको बिदामा राराताल घुम्न आउने पर्यटकको संख्यामा

नेपालका शासकले फ्रान्सबाट के सिक्ने ?

फ्रान्सको आन्दोलन नेपालका शासकका लागि पनि चेतावनी हो। जनताको असन्तुष्टिलाई

लुम्बिनीका सभामुख घर्तीसहित पाँच जनाविरुद्ध जालसाजीको आरोपमा मुद्दा

बुटवल । लुम्बिनी प्रदेशसभाका सभामुख तुलाराम घर्ती र प्रदेशसभा सचिव